कांग्रेसबाट टाढिएका दुई लाख परिवारसँग संवाद गर्ने गगन थापाको घोषणा

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग पुनः संवाद थाल्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा उनले कांग्रेसबाट टाढिएका परिवारको घरदैलोमा पुगेर उनीहरूलाई पार्टीसँग पुनः जोड्ने अभियान चलाइने बताए । विगतमा कांग्रेससँग आबद्ध रहेर पछिल्लो …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

मुस्ताङको स्याउ उत्पादन बढ्यो तर भएन सोचे जस्तो बिक्री
काठमाडौं । व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो । केही महिनादेखि पोखरा–काठमाडौं लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन् । स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ जिल्लामै […] ...

‘कल्चरल ड्रेस’मा सपना बुन्दै विजेता गुरुङ
गुरुङ, मगर, तामाङ वा नेवार पहिरन लगाएर आत्मविश्वासका साथ कतै उभिएकी युवती देख्दा धेरैलाई लाग्न सक्छ – यो केवल फेसन हो । तर, ललितपुरको बागडोलमा ...

फलामको डण्डा भाँचेर यसरी शक्ति प्रदर्शन गर्दैछन् हुम्लाका धामीहरू
हुम्ला / हुम्लाको अदानचुली गाउँपालिका२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन ...

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, ४८ करोडको कारोबार हुने अपेक्षा
काठमाडौँ / आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार ...


