कांग्रेसको नयाँ कार्यसमितिको विवरण सोमबार आयोगमा अद्यावधिक गर्ने तयारी

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार (कात्तिक १६) अद्यावधिक गरिने भएको छ। आवश्यक कागजात तथा विवरण संकलनको काम पूरा नभएपछि शुक्रबार गर्ने भनिएको अद्यावधिक प्रक्रिया सोमबारका लागि सारिएको हो। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यको पूर्ण विवरणसहित आवश्यक कागजात तयार पार्ने काम […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






