कस्तो छ सोमबारको दिन तपाईको ?

२०८३ कात्तिक ९ गते सोमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ । मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्ती सँग भेट हुन सक्छ । काममा सफलता र तारिफ मिल्ने छ । सिंहरोकिएका कार्यहरु पुरा हुनेछन् । लामो यात्रा सफल हुनेछ । आजको दिन भाग्यले साथ दिने छ । कन्यामनमा चिन्ता बढ्ने छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । आकस्मिक संकट आइपर्न सक्छ । तुलापार्टनरसँग सुख प्राप्त मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक सफलता मिल्ने छ । द्रव्य प्राप्त हुने छ । वृश्चिकशत्रुमाथि विजय प्राप्ति हुने छ । धन लाभ होला । मन प्रसन्न प्रसन्न हुनेछ । धनुआँटेको काम रोकिने छ । शिक्षामा र प्रेममा सफलता मिल्ने छ । सन्तानबाट सुख मिल्ने छ । मकरकार्यसिद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्ला । मान बढ्ने छ । कुम्भछोटो यात्रा होला । रोकिएका कामहरु पूर्ण हुने छन् । शत्रुमाथि विजय प्राप्त हुने छ । मीनबोलीको प्रभाव बढ्ने छ । आफन्त र परिवारबाट सुख मिल्ने छ । खर्च बढ्ने छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

अष्टाध्यायी; व्याकरणदेखि कृत्रिम बुद्धिमतासम्म
पाणिनि महर्षि, भाषाशास्त्री र भाषावैज्ञानिक पनि हुन् । यिनी दाक्षीपुत्र, शालङ्कीय, आहिक नामले पनि चिनिन्छन् । ...

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको यो कुण्ड... ...

एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ। यस अवसरमा प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत खेलाडी, आयोजक र खेलप्रेमीहरूलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले अङ्ग्रेजीमा सन्देश लेख्दै एनपीएलले छोटो समयमै हासिल गरेको लोकप्रियता र सफलताको प्रशंसा गरेका छन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवको रूपमा उल्लेख गरेका छन्। शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपालकै सबैभन्दा ठूलो ...

शान्ति मिसनमा नेपाल
विश्वमा दोस्रो विश्वयुद्धको विभीषिकापछि शान्तिसुरक्षा र सहअस्तित्व कायम गर्ने महान् उद्देश्यका साथ सन् १९४५ अक्टोबर २४ मा विश्व संस्थाका रूपमा संयुक्त राष्ट्रसङ्घ स्थापना भएको थियो... ...


