२०८३ मंसिर १ गते (१७ नोभेम्बर २०२६) मंगलवार | तिथि: कार्तिक शुक्लपक्ष अष्टमी| नक्षत्र: धनिष्ठा। चन्द्रराशिः मकर १२: २७ बजेपछि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर रकम बाहिरिनाले सञ्चय भने नहुन सक्छ। व्यापारमा फाइदा हुनेछ। वृष - ...
कसको बढ्नेछ बैंक ब्यालेन्स, कसको प्रेम सम्बन्ध हुनेछ बलियो ?

Read Complete Original Article
Published originally on फरकधार






