काठमाण्डु- कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरे। ३७ वर्षीय मध्यक्रमका बायाँ हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरूमा बलियो छाप […]
कर्णाली याक्सबाट खेल्न आइपुगे डेभिड मिलर, पहिलो खेल छिमेकी सुदूरपश्चिमविरुद्ध

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






