राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सहभागी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै । कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टीको संगठन, आगामी कार्यदिशा र राजनीतिक गतिविधिबारे आफ्नो धारणा राखेका छन् ।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षणमा सभापति लामिछानेको सम्बोधन [तस्बिरहरू]
![कर्णाली प्रदेशस्तरीय प्रशिक्षणमा सभापति लामिछानेको सम्बोधन [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-11_98565647_IGXAF9qZzT.jpg)
Read Complete Original Article
Published originally on फरकधार


![सुर्खेतमा रास्वपाको दुईदिने प्रशिक्षण, संगठन विस्तार र नेतृत्व विकासबारे छलफल हुने [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-28_67ec5a48_wTcQ8q3bzi.jpg)

![फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-20_ad6b5638_tRbEouAhKT.jpg)

