Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

होल्डिङ सेन्टरमा खाना प्रवेश अनुमति नदिइएपछि विस्थापित सुकुमवासीले सडकमै खाए खाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
होल्डिङ सेन्टरमा खाना प्रवेश अनुमति नदिइएपछि विस्थापित सुकुमवासीले सडकमै खाए खाना
Photo / Coverage: कान्तिपुर

जेनजी अभियन्ता माजिद अन्सारीसहितको समूहले ल्याएको खानाका लागि अनुमति नपाएपछि सुकुमवासीले सडकमै खाना खाएका हुन् । बास र लालपुर्जाको टुंगो नलागेसम्म सेन्टर नछाड्ने अडानमा विस्थापितहरू छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भेनेजुएलाको पहिलो भ्रमणमा डब्ल्यूएचओ प्रमुखद्वारा स्वास्थ्य सहयोगको प्रतिबद्धता
Latest NewsJust now

भेनेजुएलाको पहिलो भ्रमणमा डब्ल्यूएचओ प्रमुखद्वारा स्वास्थ्य सहयोगको प्रतिबद्धता

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले शुक्रबार भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेट गरेका छन्। यो संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएचओका प्रमुखको भेनेजुयलामा भएको पहिलो आधिकारिक भ्रमण हो ।... ...

रातोपाटी
किस्ट र मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीले नेपालमै विशेषज्ञ सेवा पाउने
Latest NewsJust now

किस्ट र मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीले नेपालमै विशेषज्ञ सेवा पाउने

काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ...

कर्पोरट खबर
रवि लामिछाने भन्छन्- एक भोट नदिए पनि कर्णाली रास्वपाको प्राथमिकतामा रहन्छ
Latest NewsJust now

रवि लामिछाने भन्छन्- एक भोट नदिए पनि कर्णाली रास्वपाको प्राथमिकतामा रहन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताएका छन् । शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीले रास्वपाका उम्मेदवारलाई जिताए वा नजिताए पनि प्रदेशको विकासमा पार्टीले ध्यान दिने बताए ।  उनले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पारे। रास्वपाका उम्मेदवारलाई जिताए मात्रै विकास गर्ने र मत नदिए विकास नगर्ने भन्ने सोच ...

फरकधार
सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने
Latest NewsJust now

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने

पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत निरीक्षण गरी प्रभावित क्षेत्रको अवस्था र स्थानीयवासीका समस्या बुझेका छन्। लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित हुँदै आएको छ। पहिरो प्रभावित क्षेत्र पुगेका मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement