समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीको लगानी ९९ प्रतिशत घटाइने भएको छ । नेपाल राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहले बैंकको पुनर्संरचना गर्ने क्रममा संस्थापक तथा साधारण शेयरधनीको हाल कायम शेयर संख्यालाई साविकको एक प्रतिशतमा झार्ने प्रक्रिया अघि बढाएको हो । बैंकको व्यवस्थापन समूहले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक र साधारण दुवै समूहका शेयरधनीको शेयर संख्या ९९ प्रतिशत कटौती गरिनेछ । यसका लागि सम्बन्धित शेयरधनीहरूको साविकको शेयर संख्या र कटौतीपछि कायम हुने शेयर संख्यासमेत सार्वजनिक गरिएको छ । सू...
कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीको लगानी ९९ प्रतिशत कटौती हुने

Read Complete Original Article
Published originally on फरकधार






