Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं: रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं: रवि लामिछाने
Photo / Coverage: कर्पोरट खबर

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई विकासमा प्राथमिकता दिने बताएका छन् । रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्दै कर्णालीले रास्वपालाई मत नदिए पनि सरकारले कर्णालीको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले आफुहरु भोटको सौदा गर्न नआएको बताउदै गत निर्वाचनमा कर्णालीबाट आफ्नो पार्टीले सोचेजस्तो सफलता हासिल गर्न नसकेपनि सरकारले कर्णालीलाई विकासमा अगाडी ल्याउने बताए । राजनीति चुनावको लागि मात्रै गर्न नहुने भन्दै लामिछानेले चुनावमा कर्णालीले आफुहरुलाई मत नदिए पनि पछाडी परेको कर्णालीलाई अगाडी ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रशिक्षण चलिरहदा आफु कर्णालीका गाउमा बस्तिमा जनतासँग प्रत्यक्ष संवाद गर्ने र जनताका कुरा सुन्ने बताए । आफु जनताका कुरा सुन्दा रास्वपाका नेता कार्यकर्तालाई नलैजाने बताए । The post कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं: रवि लामिछाने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पुरा भएको छ । लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम,... ...

रातोपाटी
६ महिनामै शिशु जन्मिएपछि आमा र बच्चाको हेलिकोप्टरबाट उद्धार
Latest NewsJust now

६ महिनामै शिशु जन्मिएपछि आमा र बच्चाको हेलिकोप्टरबाट उद्धार

छ महिनामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि रुकुम पश्चिमबाट आमा सविनासहित कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि ल्याइएको हो। ...

कान्तिपुर
अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच
Latest NewsJust now

अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच

अमेरिकी वायुसेनाको प्रमुख क्लाउड प्लेटफर्ममा भएको साइबर आक्रमणले यसको सञ्चालनमा अवरोध पुर्‍याएको छ। साथै, संवेदनशील सैन्य सूचना, कर्मचारीसम्बन्धी विवरण र सैन्य सामग्रीको व्यवस्थापनसँग सम्बन्धित तथ्यांकको सुरक्षामाथि चिन्ता बढाएको छ। ...

कान्तिपुर
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
Latest NewsJust now

शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत

महेन्द्रनगर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्। पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए। दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement