नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो। एनपीएलमा अहिलेसम्म कर्णालीले सुदूरपश्चिमलाई हराउन सकेको छैन। एनपीएलको पहिलो सिजन सुदूरपश्चिमले कर्णालीलाई ४ विकेटले तथा दोस्रो सिजन ४५...
कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






