Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
Photo / Coverage: फरकधार

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।  जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गगनको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न उदयशमशेरको माग
PoliticsJust now

गगनको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न उदयशमशेरको माग

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापाको नाम जोडिएको अडियोको स्रोत र आधिकारिकताबारे स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले इनम सापकोटाको ‘बयान’ भनिएको उक्त अडियो कहाँ, कहिले र कसले रेकर्ड गरेको हो भन्ने स्पष्ट पार्न आग्रह गरेका छन्। जनआस्थामार्फत सार्वजनिक भएको अडियोको मूल स्रोतबारे प्रश्न उठाउँदै […] ...

काठमाण्डुपाटी
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
PoliticsJust now

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल ...

फरकधार
रास्वपाका नेता–कार्यकर्तालाई रविको चेतावनी : जनताको अभिमत दुरुपयोग नगर्नू
PoliticsJust now

रास्वपाका नेता–कार्यकर्तालाई रविको चेतावनी : जनताको अभिमत दुरुपयोग नगर्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्तालाई पद र शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका छन् । उनले जनताले दिएको विश्वास र अभिमतलाई व्यक्तिगत स्वार्थ तथा अरूलाई अपमान गर्ने माध्यम बनाउन नहुने बताएका हुन् । शुक्रबार चितवनमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै लामिछानेले रास्वपा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदैमा नेता–कार्यकर्ताले आफ्नो धरातल बिर्सन नहुने बताए । शक्ति ...

फरकधार
मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन
PoliticsJust now

मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन

जनकपुरधाम- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार नै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई राजीनामा बुझाउन पार्टी नेतृत्वले निर्देशन दिइसकेको माधवकुमार नेपालको सचिवालयले जानकारी दिएको छ। नेकपाका सहसंयोजक नेपालका सचिवालयका अनुसार मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने भएपछि पार्टी सरकारबाट बाहिरिन लागेको हो। मधेसमा नयाँ समीकरण निर्माणका लागि केही दिनअघि एमाले अध्यक्ष […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play