सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गर्ने भएको छ। सङ्घले विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगको सहकार्यमा ‘सम्भव जीवन’ परियोजना सञ्चालन गर्न लागेको हो। परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा...
कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिँदै

Read Complete Original Article
Published originally on हेल्थवाणी






