काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आर्थिक वर्ष २०८३/८४ को बजेट, कर्जा विस्तारको रणनीति र कर्जा असुलीलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको हो । ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्याल्यु : लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा …
कर्जा विस्तार र असुलीलाई प्रभावकारी बनाउन सिटिजन्स बैंकको प्रदेशस्तरीय कार्यक्रम सम्पन्न
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






