महोत्तरी - तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको पूmलबाट तिहार खर्चको जोहो गर्दैछन् । खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री पूmलबाट जोहो गर्दैछन्
करेसाबारीको फूलबाट तिहार खर्चको जोहो

Read Complete Original Article
Published originally on आजको अर्थ






