‘केही वर्षपछि भगवती फर्केर आई। तर, यस्तो लाग्थ्यो, मानौँ उसले आफ्ना खुशी, उमङ्ग, उत्साह, जोस, जाँगर र जिजीविषा सबै कतै सेलाएर आएकी थिई। त्यस्ती गतिशील, ऊर्जावान् छोरी। भएभरको श्रीजति हराएको मान्छेजस्तो रहस्यमय काया लिएर देखा परी। रूपमा पहिलाकै भगवती भए पनि सारमा उनी पहिलाकी भगवती पटक्कै थिइनन्।
कथा: मौन विद्रोह

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






