कञ्चनपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बेदकोट नगरपालिका–१ हात्तीथलास्थित सडकमा सुपप्र ०२–००४ प ४०८० नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्री बेदकोट नगरपालिका–२ जडेपानी चाँदनीफाँटाकी ७० वर्षीया प्रमादेवी बोहराको मृत्यु भएको हो। स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बोहराको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रमम...
कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






