Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ । शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ । तथ्यांकअनु…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Economy & BusinessJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित फिल्डमा
Economy & BusinessJust now

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित फिल्डमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् ।  भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।  बाढीबाट प्रभावित नागरिक… ...

आर्थिक न्यूज
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?
Economy & BusinessJust now

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ ।  यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ । शुक्रबार एक तोला ...

आर्थिक न्यूज
घरजग्गा तथा निर्माण क्षेत्र चलायमान बनाउन चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’, ६० भन्दा बढी स्टल रहने
Economy & BusinessJust now

घरजग्गा तथा निर्माण क्षेत्र चलायमान बनाउन चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’, ६० भन्दा बढी स्टल रहने

काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा एक्स्पोको दोस्रो संस्करण आयोजना हुन लागेको हो । नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनाम… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play