काठमाडौं । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (९५ प्रतिशत इथानोल) को गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागले औषधि उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ। औषधि उत्पादनमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको रेक्टिफाइड स्पिरिटले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित गर्न विभागले निर्देशन दिएको...
औषधि उद्योगलाई गुणस्तरीय रेक्टिफाइड स्पिरिट प्रयोग गर्न औषधि व्यवस्था विभागको निर्देशन

Read Complete Original Article
Published originally on हेल्थवाणी






