काठमाडौं । घरमै बसेर नयाँ फिल्म तथा सिरिज हेर्न रुचाउने दर्शकका लागि यो शुक्रबार ओटीटीमा मनोरञ्जनको नयाँ खुराक थपिँदैछ । नोभेम्बर १३ अर्थात् भोलि शुक्रबार विभिन्न ओटीटी प्लेटफर्ममा ८ नयाँ फिल्म तथा सिरिज सार्वजनिक हुँदैछन् । नेटफ्लिक्स, जियोहटस्टार, जी५, एप्पल टीभी र सोनी लिभमा रिलिज हुन लागेका यी फिल्म तथा सिरिजमध्ये अधिकांश सस्पेन्स, अपराध र…
ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

Read Complete Original Article
Published originally on अनलाइन खबर






