एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती
_FBUOnST5rH.jpg)
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन् । एसियाली विकास बैंकको वित्तीय सहयोगमा...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहण... ...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबिएएन) मा नयाँ नेतृत्व चयन भएको छ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीको अध्यक्षता नयाँ नेतृत्व चयन भएको हो । एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सिइओ कपिल ढकाल ...

हिजो घटेको अमेरिकी डलरको विनिमयदर आज कति?
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्दा पाउन्डसहित केही मुद्रा भने महँगिएका थिए। आज... ...

एनपिएलमार्फत रेडपाण्डा संरक्षण अभियान
काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक ई-सेवाले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मार्फत दुर्लभ तथा संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउण्ड्री काउन्ट्स’ अभियानअन्तर्गत कम्पनीले एनपिएलमा प्रहार हुने प्रत्येक छक्काबापत दुई हजार र प्रत्येक चौकाबापत एक हजार (करसहित अधिकतम् सीमा १० लाखसम्म) योगदान गर्नेछ । एनपिएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको ई-सेवाले रेडपाण्डा नेटवर्क तथा ...


