एसियाको घरजग्गा बजारमा उतारचढाव, महँगो मूल्य र ब्याजदरले लगानीकर्ता दबाबमा

काठमाडौं । बढ्दो महँगी, उच्च ब्याजदर र सरकारी नीतिमा आएको परिवर्तनले एसियाको घरजग्गा बजारमा फरक–फरक प्रभाव देखिन थालेको छ। कतै घरजग्गाको मूल्य बढेर सर्वसाधारणको पहुँचबाहिर पुगेको छ भने कतै बिक्री घटेको र कार्यालय तथा भवन खाली रहने समस्या बढेको छ। भियतनाममा घरजग्गा बिक्री सन् २०२१ यताकै न्यून स्तरमा झरेको छ। राजधानी हनोईमा अपार्टमेन्टको मूल्य चार वर्षअघिको तुल…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएको छ । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट ...

सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बजारमा थुप्रियो, आधा बिक्री हुनै बाँकी
मुस्ताङ। व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो । केही महिनादेखि पोखरा÷काठमाडौँ लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन् । स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्… ...

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ...
बरुण हाइड्रोपावर र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार बरुण हाइड्रोपावर र मञ्जुश्री फाइनान्सको बोनस सेयरमा मूल्य समायोजन गरेको छ। नेप्सेले बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरी प्रतिकित्ता ३२३ रुपैयाँ ५३ पैसा कायम गरेको छ। मंगलबार कम्पनीको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँ ९० पैसा थियो। त्यस्तै, मञ्जुश्री फाइनान्सको ५ प्रतिशत बोनस सेयरमा मू… ...


