Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणमा जाँदा विमानस्थलको सुरक्षा प्रोटोकल उल्लंघन गरेको भन्दै चर्को आलोचना खेपेका कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ यसपटक भने चम्किलो रिफ्लेक्टिभ ज्याकेट लगाएर प्रधानमन्त्री शाहको स्वागतमा विमानस्थल पुगेका छन् । प्रधानमन्त्री शाह भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा सोमबार राति श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाज पार्किङ क्षेत्र (एप्रोन एरिया) मा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा महत्वपूर्ण छलफल तथा सहमति भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचनपछि […] ...

काठमाण्डुपाटी
प्रेस स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप बन्द गर, संविधानको धज्जी उडाउने काम तत्काल रोक : नेपाल पत्रकार महासंघ
PoliticsJust now

प्रेस स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप बन्द गर, संविधानको धज्जी उडाउने काम तत्काल रोक : नेपाल पत्रकार महासंघ

काठमाडौं, मंसिर ७ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गर्ने सरकारी प्रयास तत्काल बन्द गर्न सरकारसँग कडा माग गरेको छ। काभ्रेको धुलिखेलमा सम्पन्न सरोकारवालाहरूको सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित गर्दै महासंघले संविधानप्रदत्त मौलिक हक, प्रेस स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र न्यायपालिकामाथि भइरहेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएको हो। महासंघले मंसिर ५ र ६ गते धुलिखेलमा आयोजना गरेको सम्मेलन तथा ...

जनताटाइम्स
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो, के पाएन ?
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो, के पाएन ?

काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमण आठवटा समझदारीपत्रमा हस्ताक्षर, छवटा आयोजना उद्घाटन तथा शिलान्यास र २४ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको छ । भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार, स्वास्थ्य, सुरक्षा, प्रविधि, व्यापार तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएको छ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको ...

जनताटाइम्स
प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को २ दिने भारतको राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण निर्माण गरेको उल्लेख गरेका छन् । उनले दक्षिण […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement