काठमाण्डु – नेकपा एमाले सचिवालय बैठक १ दिन अगाडि सरेको छ । यसअघि मंसिर ५ गतेका लागि बोलाइएको बैठक मंसिर ४ गतेका लागि सरेको हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले १ दिन अगाडि बैठक बोलाउने निर्णय गरेको सचिव शेरधन राईले जानकारी दिए । मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्दैछ । लगत्तै […]
एमाले सचिवालय बैठक मंसिर ४ गते बस्ने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






