Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एमाले अध्यक्ष ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित नेतृत्वलाई सम्बोधन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले अध्यक्ष ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित नेतृत्वलाई सम्बोधन गर्ने
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २०। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्नुहुने भएको छ। प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ। नवनिर्वाचित नेतृत्वको आज शपथ ग्रहण कार्यक्रमसमेत तय गरिएको छ। सोही अवसरमा अध्यक्ष ओलीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदी कटान क्षेत्रका स्थानीयसँग सभापति लामिछानेको संवाद
PoliticsJust now

नदी कटान क्षेत्रका स्थानीयसँग सभापति लामिछानेको संवाद

मोहसिन अलि मियाँभरतपुर, कात्तिक २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनस्थित नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । शुक... ...

गोरखापत्र
कर्णालीलाई सुदूरपश्चिमको १७७ रनको लक्ष्य
PoliticsJust now

कर्णालीलाई सुदूरपश्चिमको १७७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध जितका लागि १७७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार जारी खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा १७६ रन बनाउँदै कर्णालीसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको हो । यसअघि टस जितेको कर्णालीका कप्तान सोमपाल कामीले सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।  सुदूरपश्चिमका लागि सैफ जैब र विनोद भण्डारीले ...

फरकधार
कोप-३१ मा अर्बौं डलरको जलवायु वित्तमाथि विश्वको नजर, नेपालले पाउला आफ्नो हिस्सा ?
PoliticsJust now

कोप-३१ मा अर्बौं डलरको जलवायु वित्तमाथि विश्वको नजर, नेपालले पाउला आफ्नो हिस्सा ?

जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण तथा त्यसबाट सिर्जित जोखिमसँग जुध्न आवश्यक आर्थिक स्रोतको व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) का प्रमुख मुद्दा बन्ने भएका छन् । टर्कीको भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा करिब २०० देशका प्रतिनिधि सहभागी हुँदैछन् । जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम, खडेरी, बाढीपहिरो, वन डढेलो तथा ...

फरकधार
पोखरा एभेन्जर्सको जर्सीमा बियरको छद्म प्रचार : अदालती आदेशको धज्जी, कानुन छल्दै कार्ल्सबर्ग ?
PoliticsJust now

पोखरा एभेन्जर्सको जर्सीमा बियरको छद्म प्रचार : अदालती आदेशको धज्जी, कानुन छल्दै कार्ल्सबर्ग ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सहभागी पोखरा एभेन्जर्सका खेलाडीको जर्सीमा देखिएको एउटा अंग्रेजी शब्दले मदिराको विज्ञापन निषेध गर्ने नेपालको कानुन कार्यान्वयनमाथि प्रश्न उठाएको छ । जर्सीमा लेखिएको छ- ‘Probably’ अर्थात् ‘सम्भवतः’ । सामान्य अर्थमा यो अंग्रेजी भाषाको एउटा शब्द मात्र हो । तर पोखरा एभेन्जर्सले आफ्नो जर्सी र प्रचार सामग्रीमा प्रयोग गरेको ‘Probably’ को रंग, अक्षरको बनावट र लोगो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play