दुई-दुई पटक राष्ट्रपति बनेपछि पनि के विद्या भण्डारीलाई पदकै मोहले छोडेको छैन ? पूर्वराष्ट्रपति भण्डारी झन्डै ११ वर्षपछि सक्रिय पार्टी राजनीतिमा फर्किनु, एमालेमा ओलीपछि दोस्रो वरीयताको नेता बन्नु र नेतृत्व परिवर्तनको बहससँग उनको नाम जोडिनु सामान्य कुरा होइन । आखिर दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेकी भण्डारी फेरि एमालेको सक्रिय राजनीतिमा किन फर्किइन ? के उनी पार्टीभित्र ओलीलाई सहयोग गर्न आएकी हुन्, कि भविष्यमा उनैलाई चुनौती दिने राजनीतिक तयारीमा छिन् ? नेकपा एमालेभित्र अहिले बाहिरबाट हेर्दा सबै कुरा सामान्य...
एमालेमा विद्याको इन्ट्री : ओलीको शक्ति जोगाउने कि खोस्ने ?

Read Complete Original Article
Published originally on फरकधार






