नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राष्ट्रिय भेला बुधबारदेखि काठमाडौँमा शुरू भएको छ।
एमालेको राष्ट्रिय भेला शुरू

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राष्ट्रिय भेला बुधबारदेखि काठमाडौँमा शुरू भएको छ।
Published originally on हाम्राकुरा

परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनियाँ पक्षसँग अनुरोध गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका ...

काठमाण्डु- ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएर कारागारमुक्त भएका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । बुधबारदेखि काठमाण्डुको बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा सहभागी हुन रायमाझी पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएर सजाय भोगेपछि कारागारमुक्त भएका उनी पहिलोपटक यसरी औपचारिक सार्वजनिक कार्यक्रममा […] ...

पुनः सक्रिय राजनीतिमा फर्किएसँगै भण्डारी पार्टीका सङ्गठनात्मक गतिविधिमा सक्रिय देखिएकी हुन्। ...

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि वालेन्द्र शाह नेतृत्वको सरकारले निर्मम दमन गरिरहेको बताएका छन्। उनले एमालेमाथिको यो दमनको प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी राष्ट्रिय भेलाको बुधबार मध्याह्न काठमाण्डुको बबरमहलमा उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले सरकारले एमालेमाथि पुनः हमला गर्न सक्ने भन्दै त्यसको प्रतिरोध गरिने चेतावनी दिए […] ...