काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ । भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले राससलाई जानकारी दिए । […]
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

Read Complete Original Article
Published originally on मकालु खबर






