एमबाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर

इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए। किलियन एमबाप्पे र लामिन यामाललाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन् । यसपटक रियल मड्रिड तथा फ्रान्सका फरवार्ड एम्बाप्पे दोस्रो र बार्स...
Read Complete Original Article
Published originally on फरकधार
Related News

पिसिबिले एनओसी नदिँदा एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा
पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानका खेलाडीहरूको अहिलेसम्म अब्जेक्सन सर्टिफिकेट (एनओसी) नआएको बताएका छन् । जसका कारण उनीहरूले एनपिएल खेल्नेबार अन्योल कायमै रहेको हो । अध्यक्ष चन्दले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले एनओसीको विषयमा कुनै रेस्पोन्स नगरेको बताए ...

विपद् रोक्न नसकिए पनि पूर्वतयारीले क्षति घटाउन सकिन्छ
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो । नेपालको मात्र नभई विश्वकै प्राकृतिक विपद्को इतिहासमा यस विपद्लाई विशिष्ट खालको अकल्पनीय र अप्रत्यासित घटनाको रुपमा लिन सकिन्छ । झण्डै १८८ किमी प्रति घण्टाको दरमा आएको यस बाढीमा दुई करोड घनमिटर अर्थात् २० अर्ब लिटर अतिरिक्त पानीको बहाव ...

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता
स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले एइताना बोनमतीसँग कीर्तिमान बराबरी गर्दै तेस्रो पटक महिलातर्फ बालोन डी’ओर जितेकी छन्। बार्सिलोनालाई सन् २०२५–२६ को सिजनमा चार उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी पुटेलासले लगातार छैटौँ वर्ष महिला बालोन डी’ओर स्पेनमै राखेकी हुन् । ३२ वर्षीया पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि यो उपाधि जितेकी थिइन्। उनी स्पेनकै एइताना बोनमतीसँगै तीन पटक महिला बालोन डी’ओर जित्ने ...



