ललितपुर । एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपामा कम्प्युटर, सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको साझा संस्था सोसाइज (SOCISE) को वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले सन् २०२६–२७ का लागि शिवराज पौडेलको नेतृत्वमा नयाँ कार्यकारी समिति निर्वाचित गरेको छ। निवर्तमान अध्यक्ष अनिस भट्टराई नेतृत्वको समितिले नवनिर्वाचित समितिलाई संस्थाका अभ…
एभरेष्ट इन्जिनियरिङ कलेजकाे सोसाइजको वार्षिक साधारण सभा सम्पन्न, नयाँ अध्यक्षमा शिवराज पौडेल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





