काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी भएका छन् । बिहीबार सम्मेलनस्थल पुगेका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए । त्यसपछि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गरेका छन् । तीनै नेताले हात मिलाएर अभिवादन गरेपछि सम्मेलनमा सहभागी अन्य वि…
एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच भेटवार्ता, त्रिपक्षीय बैठकको तयारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






