रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले एसिया-प्रशान्त क्षेत्रको अर्थतन्त्रसँग "सकारात्मक साझेदारी" चाहेको बताएका छन्। रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार चीनमा आयोजित एपेक शिखर सम्मेलनमा पुटिनले रुसलाई यस क्षेत्रको "अभिन्न अंग" भएको दाबी गरे। उनले भने, ‘रुस विश्वका लागि खुला छ र आफ्नो अर्थतन्त्र बलियो बनाउँदै छ।’...
एपेकमा पुटिनले भने : 'रुस विश्वका लागि खुला छ'

Read Complete Original Article
Published originally on नेपालखबर






