जथाभाबी एन्टिबायोटिक प्रयोगले किटाणुमा औषधि प्रतिरोधी क्षमता बढ्दै जाँदा सामान्य संक्रमणको उपचारसमेत जटिल र महँगो बनिरहेको छ । अस्पतालका आईसीयूसम्म फैलिएको यो जोखिम नियन्त्रणमा सरकारी निगरानी र कार्यान्वयन भने कमजोर देखिन्छ ।
एन्टिबायोटिकको असर : के सामान्य संक्रमण पनि ज्यानमारा बन्दै छ ?

Read Complete Original Article
Published originally on कान्तिपुर






