काठमाडाैँ । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरेकी छन्। स्वतन्त्रता प्राप्त नभएको...
स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो : हसिना

Read Complete Original Article
Published originally on रातोपाटी






