८० केजीमाथि तौल समूहमा कर्णालीकी टीका श्रेष्ठले आइतबार फाइनलमा आर्मीकी हीरादेवी नेपालीको सामना गर्नेछिन्।
बक्सिङमा कर्णालीको आशा, कम्तीमा दुई पदक सुरक्षित

Read Complete Original Article
Published originally on कान्तिपुर

८० केजीमाथि तौल समूहमा कर्णालीकी टीका श्रेष्ठले आइतबार फाइनलमा आर्मीकी हीरादेवी नेपालीको सामना गर्नेछिन्।
Published originally on कान्तिपुर

इरान। इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि गुणस्तरहीन पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको र सयौँ जना बिरामी परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केरमानपोरले शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस अवधिमा देशभरका स्वास्थ्य केन्द्रमा विषालुपनका लक्षणसहित ८६५ जना उपचारका लागि आएको जानकारी दिएका छन्। तीमध्ये ७४६ पुरुष र ११९ महिला छन्। उनका अनुसार ...

चीन। चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) प्रतिभा केन्द्रका रूपमा विकास गर्न थालेका छन्। सहरको व्यस्त जीवनबाट टाढा शान्त वातावरणमा काम गर्न चाहने प्रविधि क्षेत्रका कर्मचारीलाई आकर्षित गर्ने उद्देश्यले यस्तो पहल गरिएको हो। साङ्घाईको मध्य भागबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको काओजिङ सहरले गत अप्रिलदेखि साना एआई उद्यमलाई अनुदान, निःशुल्क कार्यालय र आवास सुविधा उपलब्ध गराउन ...

सोमबार पुलको परीक्षण सफल भए मंगलबारदेखि नियमित रूपमा सवारी आवागमन सञ्चालन गरिनेछ। ...

नयाँदिल्ली। बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरेकी छन्। सन् १९७१ मा स्वतन्त्रता प्राप्त नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने उनको भनाइ छ। अवामी लिगको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको, उपचारबाट वञ्चित गरिएको र परिवारलाई जानकारी नदिई हत्या ...