Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व
Photo / Coverage: फरकधार

विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सन हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो । हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओ नियुक्त गरिएको छ । एनभिडियाको सञ्चालक समितिका अनुसार क्रेसले स्थायी सिइओ नियुक्त नभएसम्म अन्तरिम नेतृत्व सम्हाल्नेछिन् । उनले अन्तरिम सीईओको जिम्मेवारीसँगै सीएफओ पदसम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माइक्रोसफ्टका सेवामा विश्वव्यापी अवरोध, लाखौँ प्रयोगकर्ता प्रभावित
PoliticsJust now

माइक्रोसफ्टका सेवामा विश्वव्यापी अवरोध, लाखौँ प्रयोगकर्ता प्रभावित

माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् । समस्या देखिएपछि माइक्रोसफ्टले सेवा सामान्य अवस्थामा फर्काउन प्राविधिक टोली सक्रिय रहेको जनाएको छ । कम्पनीका अनुसार आफ्नो पूर्वाधारको एक भागमा अत्यधिक भार परेका कारण कनेक्टिभिटी समस्या उत्पन्न भएको हो । माइक्रोसफ्टले यो समस्या पहिलो ...

फरकधार
सरकारले अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी पुरानै सिन्डिकेट ब्युँताउन खोज्यो: महामन्त्री पौडेल
PoliticsJust now

सरकारले अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी पुरानै सिन्डिकेट ब्युँताउन खोज्यो: महामन्त्री पौडेल

आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन्। ...

हाम्राकुरा
छठको मुख्य दिन सार्वजनिक बिदा दिन राष्ट्रिय मुक्ति पार्टीको माग
PoliticsJust now

छठको मुख्य दिन सार्वजनिक बिदा दिन राष्ट्रिय मुक्ति पार्टीको माग

काठमाण्डु- राष्ट्रिय मुक्ति पार्टीले छठ महापर्वको मुख्य दिन सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठ पर्वको मुख्य दिन कार्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने भएकाले उक्त दिन सार्वजनिक बिदा दिन आग्रह गरेको हो। छठ पर्व तराई-मधेशको मात्र नभई समग्र नेपालको साझा सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै […] ...

काठमाण्डुपाटी
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान, पाँच दिन रुसमा रहने
PoliticsJust now

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान, पाँच दिन रुसमा रहने

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् । त्यसपछि पाँच दिन रूसमै रहनेछन् । अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play