काठमाडौं । एनभिडियाका चिप जडान गरिएका कम्प्युटर सर्भरहरू मलेसिया हुँदै चीन पुर्याउने तस्करी सञ्जालमा चिनियाँ व्यवसायी ली मिङ संलग्न रहेको खुलेको छ ।‘द वाल स्ट्रिट जर्नल’को एक प्रतिवेदनअनुसार ली मिङले एनभिडियाका प्रतिबन्धित एआई चिपहरू चीन पुर्याउन एनभिडियाकी पूर्व कार्यकारी जेन्सेन हुआङसँग व्यक्तिगत सम्बन्ध रहेकी एलिस हुआङ र उनका पति काङ वेईसँग मिलेर काम गरिरहेका थिए ।प्रतिवेदनअनुसार ली मिङ एक्लै नभई एलिस र उनका पति काङ वेईसँग मिलेर दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा कम्पनी
एनभिडियाका प्रतिबन्धित एआई चिप तस्करीमा एलिस हुआङ र उनका व्यावसायिक साझेदारको संलग्नता

Read Complete Original Article
Published originally on आइसिटी समाचार






