Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Business/एनपीएल-३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

एनपीएल-३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल-३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो ।  उपविजेताले ५० लाख, तेस्राे हुनेले ४० लाख र चाैथाे हुने टिमले ३० लाख रूपैयाँ पाउने छ । …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

एकपटक घुम्नैपर्ने ठाउँ सुर्खेतको ‘बुलबुले’ ताल
अर्थतन्त्रJust now

एकपटक घुम्नैपर्ने ठाउँ सुर्खेतको ‘बुलबुले’ ताल

विरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानीमा सुर्खेमा रहेको बुलबुले ताल पर्यटकीय हिसावले चर्चित छ । परापूर्व कालमा जमिनबाट बुलबुल गरेर पानी निस्केर बनेको ताल भएकाले यसको नाम नै बुलबुले राखिएको हो । २८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल काक्रेबिहार नजिकैको जंगलभित्र छ । यहाँ विभिन्न प्रजातीका चराहरु पाइन्छन् ।  सानो क्षेत्रमा रहेको यो ताललाई थप व्यवस्थित… ...

आर्थिक न्यूज
घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा
अर्थतन्त्रJust now

घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । मनसुन सकिएपछि खुलेको नीलो आकाश, … ...

आर्थिक न्यूज
महँगी, विद्यालयको दुरवस्था र प्रहरी दमनविरुद्ध फ्रान्समा प्रदर्शन, १ हजार पक्राउ
अर्थतन्त्रJust now

महँगी, विद्यालयको दुरवस्था र प्रहरी दमनविरुद्ध फ्रान्समा प्रदर्शन, १ हजार पक्राउ

फ्रान्स । महँगी, विद्यालयको दुरवस्था र प्रहरीको कठोर व्यवहारविरुद्ध फ्रान्समा शनिबार लाखौँ मानिस सडकमा उत्रिएका छन् । राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । पेरिसमा प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग ग… ...

आर्थिक न्यूज
दसैंपछि काठमाडौंमा कुखुराको मासुको मूल्य घट्यो, जिउँदो कुखुरा किलोको २८० रुपैयाँ
अर्थतन्त्रJust now

दसैंपछि काठमाडौंमा कुखुराको मासुको मूल्य घट्यो, जिउँदो कुखुरा किलोको २८० रुपैयाँ

काठमाडौं । दसैं सकिएलगत्तै काठमाडौंमा कुखुराको मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको मूल्य घटाएको हो । संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटाइएको छ । यसअघि प्रतिकिलो २९० रुपैयाँमा बिक्री हुँदै आएको जिउँदो कुखुराको मूल्य घटाएर २८० रुपैयाँ कायम गरिएको छ … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play