काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । आजको खेल जित्ने टोलीले मंसिर ५ गते हुने फाइनलमा लुम्बिनी लायन्ससँग फाइनल खेल खेल्नेछ । यसअघि बुधबार भएको खेलमा काठमाण्डू गोर्खाजविरुद्ध चितवनले शानदार जित […]
एनपीएल : सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

Read Complete Original Article
Published originally on लोकपथ






