Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएल सिजन ३ विजेताले १ करोड ५० लाख रूपैयाँ पाउने

एनपीएल सिजन ३ विजेताले १ करोड ५० लाख रूपैयाँ पाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल सिजन ३ विजेताले १ करोड ५० लाख रूपैयाँ पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो । प्रतियोगिता सोमबार (अक्टोबर २६) देखि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ । यस संस्करण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ भने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिनेछ । मान्यता अनुरुप प्रतियोगितामा खेलाडीहरूले बनाउने रन लिस्ट ‘ए’ क्रिकेटमा समावेश गरिनेछ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी पूरा भएको छ। The post एनपीएल सिजन ३ विजेताले १ करोड ५० लाख रूपैयाँ पाउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए
ताजा खबरJust now

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए

विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका... ...

रातोपाटी
कात्तिक ११ गतेसम्म मौसम ठिकठाक, १२ गते वर्षा
ताजा खबरJust now

कात्तिक ११ गतेसम्म मौसम ठिकठाक, १२ गते वर्षा

काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक... ...

रातोपाटी
फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
ताजा खबरJust now

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

पेरिस, फ्रान्स । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा ...

केन्द्रबिन्दु
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
ताजा खबरJust now

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play