काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ भने काठमाडौंको नेतृत्व करण केसीले गर्नेछन् । चार खेलबाट ७ अंक […]
एनपीएल : शीर्षस्थानको लुम्बिनी र चौथो स्थानको काठमाडौं आज आमनेसामने

Read Complete Original Article
Published originally on लोकपथ






