Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनपीएल : विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

एनपीएल : विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

10/29/2026, 7:16:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो । ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे । यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे । कर्णालीका कप्तान सोमपाल कामीले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

प्रहरीको विज्ञप्ति– हाम्रो संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थाल्छौं
OthersJust now

प्रहरीको विज्ञप्ति– हाम्रो संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थाल्छौं

प्रहरी प्रवक्ता अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी संगठन प्रतिबद्ध र जिम्मेवार रहेको बताएका छन् । ...

अनलाइन खबर
दोधारा–चाँदनीमा लिफ्ट सिँचाइबाट २०० हेक्टरमा सिँचाइ
OthersJust now

दोधारा–चाँदनीमा लिफ्ट सिँचाइबाट २०० हेक्टरमा सिँचाइ

महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले आठ करोड ९ लाख रुपैयाँको लागतमा दोधारा–चाँदनीमा लिफ्ट सिँचाइ योजना निमार्ण गरेको हो । ...

अनलाइन खबर
आईजीपी कार्कीको राजीनामा दबाबबारेका समाचारप्रति प्रहरीको आपत्ति
OthersJust now

आईजीपी कार्कीको राजीनामा दबाबबारेका समाचारप्रति प्रहरीको आपत्ति

काठमाण्डु– नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाएको छ। प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र नागरिकको विश्वासमा असर पर्न सक्ने भन्दै त्यस्ता सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयका नाममा प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play