एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। खेल ५ बजे सुरु हुँदै छ।
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

देशभर २३ वटा विपद्का घटनामा ६ जनाको मृत्यु
काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै दस जना घाइते... ...

सहकार्य नटुटे स्थानीय चुनावपछि एमाले र नेकपाबिच पार्टी एकता हुने !
काठमाडौँ । गत वर्षको जेनजी आन्दोलनपछि आफ्ना केही सामान्य नीति र बुढ्यौलो नेतृत्व परिवर्तन गरेर नेपाली कांगे्रसले आफूलाई ‘अपडेट’ गर्दा सहयात्री दल एमाले र नेकपा भने पुरानै नेतृत्वलाई अघि सारेर... ...

लागुऔषध बेच्ने युवती पक्राउ
जानु पाण्डेकपिलवस्तु, कात्तिक ९ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा ब्राउन सुगरसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोराको... ...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) पदमा नियुक्ति तथा सुविधा प्राप्त गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले ...


