एनपीएलसँगै प्युठानको दिहाल्नामा क्रिकेटको रौनक

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले राष्ट्रिय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाइरहेका बेला प्यूठानको दिहाल्नामा पनि स्थानीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यसहित क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ । प्यूठानको झिमरुक, नौबहिनी र गौमुखी गाउँपालिकाको संगमस्थल दिहाल्नामा कात्तिक ७ गतेदेखि लालिगुराँस टी–२० कप खुला क्रिकेट प्रतियोगिता सुरु भएको हो । कात्तिक १५ गतेसम्म सञ्चालन हुने…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते
९ कात्तिक, काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ । प्रहरीका अनुसार… ...

रोचक संयोग : कक्षा ८ का विद्यार्थी आज मुख्यमन्त्री, २९ वर्षपछि उनै शिक्षकले गरे स्वागत
हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखिएको छ । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहेका एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही अहिले एउटै मञ्चमा देखिएका छन् । विसं २०५४ सालमा यही विद्यालयमा बोगटीले शाहीलाई कक्षा ८ मा पढाएका थिए । झन्डै तीन दशकपछि उनीहरू सोही विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा भेटिएका ...




