Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा क्रिकेटसँगै आकर्षण बनेका आठ टोलीका मस्कट र तिनका विशेषता | NPL Mascots

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा क्रिकेटसँगै आकर्षण बनेका आठ टोलीका मस्कट र तिनका विशेषता | NPL Mascots
Photo / Coverage: आइसिटी फ्रेम

१७ कात्तिक, काठमाडौं। एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ? नेपाल प्रिमियर लिग (NPL) २०२६ मा खेलको रोमाञ्चसँगै आठवटै फ्रेन्चाइज टोलीका मस्कटहरू (प्रतीक पात्र) दर्शकको मुख्य आकर्षण बनेका छन्। जनकपुर, काठमाडौं, चितवन, सुदूरपश्चिम, विराटनगर, कर्णाली, पोखरा र लुम्बिनीका मस्कटले कसरी स्थानीय संस्कृति र पहिचान झल्काइरहेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […] The post एनपीएलमा क्रिकेटसँगै आकर्षण बनेका आठ टोलीका मस्कट र तिनका विशेषता | NPL Mascots appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना: एक विदेशीको मृत्यु, घाइते नेपाल मेडिसिटी ल्याइँदै
TechnologyJust now

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना: एक विदेशीको मृत्यु, घाइते नेपाल मेडिसिटी ल्याइँदै

१७ कात्तिक, काठमाडौं। सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार अवतरण (ल्यान्डिङ) गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टरहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनामा फिस्टेल एयरका यात्रु रहेका एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको […] The post ...

आइसिटी फ्रेम
असोज महिनामा ६५ करोड रुपैयाँ बढीको राउटर आयात
TechnologyJust now

असोज महिनामा ६५ करोड रुपैयाँ बढीको राउटर आयात

चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोज मसान्तसम्म ६५ करोड रुपैयाँ भन्दा बढीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ६५ करोड १ लाख १ हजार रुपैयाँ बराबरको राउटर आयात भएको हो। उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको १ लाख ८४ हजार ३९० थान राउटर आयात भएको विवरणमा उल्लेख छ। यो आयातबाट सरकारले १२ करोड ...

टेक्नोलोजी खबर
विन्डोज ११ को यो लुकेको मेनुले ट्रबलशूटिङमा समय बचाउन सक्छ, यसरी प्रयोग गर्नुहोस्
TechnologyJust now

विन्डोज ११ को यो लुकेको मेनुले ट्रबलशूटिङमा समय बचाउन सक्छ, यसरी प्रयोग गर्नुहोस्

विन्डोज ११ मा कम्प्युटरका विभिन्न प्रक्रिया व्यवस्थापन गर्न, प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न र सम्भावित त्रुटिहरू समाधान गर्न उपयोगी धेरै साना मेनुहरू छन्। तर आवश्यक सर्टकट की थाहा नहुँदा र कम्प्युटरका केही कम प्रयोग हुने सेटिङ कहाँ छन् भन्ने जानकारी नहुँदा समस्या हुन सक्छ। विन्डोज ११ व्यवस्थापन गर्न र अनावश्यक फिचर हटाउन सजिलो बनाउने एउटा लुकेको मेनु पनि छ, जसबारे धेरै प्रयोगकर्तालाई जानकारी ...

टेक्नोलोजी खबर
दूरसञ्चार प्राधिकरणद्वारा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे देशभरका १५ साइटमा स्थलगत अनुगमन
TechnologyJust now

दूरसञ्चार प्राधिकरणद्वारा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे देशभरका १५ साइटमा स्थलगत अनुगमन

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं सहित विभिन्न स्थानहरुमा छुट्टाछुट्टै सेलुलर फ्रिक्वेन्सी ब्याण्डहरुमा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ। प्राधिकरणले मोबाइल रेडियो स्पेक्ट्रम मोनिटरिङ सिस्टम (एमआरएसएमएस) को प्रयोग गरी काडमाडौं, भक्तपुर, कास्की, र तनहुँ लगात विभिन्न स्थानमा अनुगमन गरेको प्राधिकरणले हालै जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार काठमाडौंको तीनचुली, बबरमहल, भद्रकाली, सुन्धारा, साँखु र दक्षिणकाली, ललितपुरको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play