Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज विश्राम

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज विश्राम
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो । शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको  घटनाबारे छानविन हुँदै
Latest NewsJust now

फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको घटनाबारे छानविन हुँदै

अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरे पनि घर पूर्ण रूपमा ध्वस्त भएको गृहमन्त्री नुनेजले बताए । घटनामा संलग्न दोषीहरूको पहिचान गरी तिनीहरूलाई कानुनी दायरामा ल्याइने उनले बताए ...

कान्तिपुर
सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते
Latest NewsJust now

सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते

काठमाडौँ । अनुसन्धानमा संलग्न ‘ली’ लाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले ‘ली’ लाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । प्रहरी हेड्क्वार्टरका डीआईजी... ...

रातोपाटी
मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा
Latest NewsJust now

मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा

मधेस सरकारबाट नेकपा एमाले र नेकपाका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादव दबाबमा परेका छन्। यादव नेतृत्वको सरकारबाट एमाले मन्त्रीले गएको ३० असोजमै राजीनामा दिएका थिए। नेकपाका मन्त्रीहरूले भने गएको शुक्रबार (२० कात्तिकमा)राजीनामा दिएका हुन्। सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको... ...

नेपालखबर
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी
Latest NewsJust now

दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

• काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। • घटनास्थलमा दुई वटा दम्कल पुगेर आगो निभाउन प्रयास गरिरहेका छन्। • बारमा कोही पनि नभएकाले बारका मालिकलाई बोलाउने प्रयास भइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play