काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज पहिलो जितको खोजीमा हुनेछ। यसअघि खेलेको एक मात्र खेलमा काठमाड…
एनपीएलमा आज दुई खेल : अपराजित कर्णालीसँग काठमाडौँको प्रतिस्पर्धा, दोस्रो खेलमा सुदूरपश्चिम र चितवन भिड्दै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






