एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह

९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भए पनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे […] The post एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

रुसमा फाइभजी फोनहरूमा गुप्तचर निकायको इन्क्रिप्सन राखिनुपर्ने, सामसङ र एप्पलले गरे कडा विरोध
रूसको डिजिटल विकास मन्त्रालयले मार्च १, २०३२ देखि, फाइभजी समर्थन भएका सबै फोनहरूमा एफएसबी गोप्य सेवाले तयार पारेको स्थानीय ‘कुज्नेत्सोभ इन्क्रिप्शन’ एल्गोरिथ्म समावेश गर्न आवश्यक हुने निर्णय गरेको छ। रूसी मन्त्रालयको आधिकारिक योजना डिजिटल विकास परिदृश्य धेरै स्वागतयोग्य सुनिन्छ र थोरै मानिसहरूले यसमा आपत्ति जनाउनेछन्। गोप्य कार्यक्रम एफएसबीले मोबाइल ट्राफिकको इन्क्रिप्शन र अखण्डता प्रमाणीकरण सुनिश्चित गर्ने भनिएको छ। अर्को शब्दमा, यसले ...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम
९ कात्तिक, काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो […] The post कच्चा ...

पिएचपी सेक्युरिटी प्याच गरेसँगै १ हजार भन्दा सरकारी निकायका धेरै वेबसाइटहरु पुनः सञ्चालन
केहि दिनदेखि बन्द रहेका नेपालका अधिकांश सरकारी वेबसाइट तथा केही बैङ्किङ र डिजिटल सेवा आजदेखि संचालनमा आएका छन्। वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि सम्भावित साइबर आक्रमणबाट जोगाउन सरकारी निकायले आफ्ना वेब प्रणाली अस्थायी रूपमा बन्द गरिएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी), राष्ट्रिय साइबर सुरक्षा केन्द्र तथा अन्य ...


