तेस्रो संस्करणको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दैछन् ।
एनपीएलको इलिमिनेटरमा काठमाडौँ र चितवन भिड्दै

Read Complete Original Article
Published originally on हाम्राकुरा

तेस्रो संस्करणको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दैछन् ।
Published originally on हाम्राकुरा

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्र ४९ लाख ८७ हजार २ सय रुपियाँ भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा उक्त रकम सङ्कलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले चढाएको भेटी रकम नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी लाहा छाप लगाएर फेदीमा ल्याउने गरिन्छ। फेदीमा एक सातासम्म राखिएको भेटी ...

काठमाडौं । इर्लिङ हालान्डले इन्ज्युरी समयमा पेनाल्टीबाट गरेको गोलको मदतले नर्वेले मंगलबार डेनमार्कलाई ३–२ ले हराएको छ र यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वे दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो । यो नतिजापछि दुवै टिम समान नौ अंकमा रहे, तर हेड टु हेड नतिजाका आधारमा नर्वे समूह डी मा डेनमार्कलाई पछाडि छोडेर दोस्रो ...

काठमाडौँ । नेपाल प्रहरीका ३ जना एसपी सहित केही प्रहरी अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई ल्याइएको छ । कर्मचारी... ...

काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्। वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा उनी प्रकाउ परेका हुन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायलाई मंगलबार साँझ बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट पक्राउ गरेको हो। ५५ वर्षीय रायविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम ...