एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँमा अनलिमिटेड प्याकेज

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन्। यसमा ३३३ मिनेट अलनेट भ्वाइस कल र प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ। नेपाल टेलिकमका अनुसार प्याकेज आज का…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

एआई विस्तारसँगै झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति
काठमाडौं । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ […] ...

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
काठमाडौं- उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न ...

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट
काठमाडौं- दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उनिहरुले भने स्वदेशमानै केही गर्ने अठोटका साथ फुलखेती सुरु गरेका हुन् । व्यास नगरपालिका–४ सिमलटारमा स्थानीय ...

बाइटडान्सका संस्थापक झाङ बने चीनकाे सबैभन्दा धनी व्यक्ति
एजेन्सी– बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । .हुरुनका अनुसार ५ अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले […] ...


