Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

एनपीईएको अध्यक्षमा विद्यावारिधि सिग्देल

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीईएको अध्यक्षमा विद्यावारिधि सिग्देल
Photo / Coverage: अनलाइन खबर

११ मंसिर, काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को अध्यक्षमा विद्यावारिधि सिग्देल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । डोल्मा एडभाइजर्सका प्रबन्ध निर्देशक रहेका सिग्देल चार्टर्ड एकाउन्टेन्ट हुन् । सिग्देलको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा अध्यक्षसहित ७ जना सदस्य रहेका छन् । नवनिर्वाचित…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ
OthersJust now

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ

खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बेच्न खोजेकाे आरोपमा प्रहरीले काठमाडौंको टुकुचाबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ ...

पर्दाफास
जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट
OthersJust now

जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ४०० जनाले ...

पर्दाफास
शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत
OthersJust now

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ । परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । शिक्षा विकास तथा समन्वय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement